Section 1
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम महाभियोग (कार्यविधि नियमित गर्ने) ऐन, २०५९रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।